menu
{ "item_title" : "Eklo (ए", "item_author" : [" Buddhisagar "], "item_description" : "एक्लो श्रीको कथा हो ।श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् ।सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन ।एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो - यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लोपन बोकेर हिँडिरहेका छन् ।", "item_img_path" : "https://covers2.booksamillion.com/covers/bam/9/93/774/671/993774671X_b.jpg", "price_data" : { "retail_price" : "24.00", "online_price" : "24.00", "our_price" : "24.00", "club_price" : "24.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
Eklo (&#2319|Buddhisagar

Eklo (ए : क्लो)

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

एक्लो श्रीको कथा हो ।

श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् ।

सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन ।

एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो - यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लोपन बोकेर हिँडिरहेका छन् ।

This item is Non-Returnable

Details

  • ISBN-13: 9789937746717
  • ISBN-10: 993774671X
  • Publisher: Fineprint
  • Publish Date: December 2022
  • Dimensions: 7.81 x 5.06 x 1.15 inches
  • Shipping Weight: 1.1 pounds
  • Page Count: 514

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews