{
"item_title" : "घ",
"item_author" : [" Kumar Nagarkoti "],
"item_description" : "मगज खलबलिएको थियो सायद । अनि टाउको अविस्मरणीय किसिमले दु खी रहेको थियो । लाग्थ्यो खोपडीभित्र सयौंको हाराहारीमा गोब्रेकीराहरू मेरो गिदी कुटुकुटु खाइरहेका छन् । शरीरभित्र जडान गरिएका मांसपेशीलगायत नसाहरू जुटको बटारिएको मोटो डोरीझैं तन्किरहेका थिए र कुनै पनि ऐनमौकामा प्याट्ट चुँडिन सक्थे ।",
"item_img_path" : "https://covers2.booksamillion.com/covers/bam/9/93/791/012/9937910129_b.jpg",
"price_data" : {
"retail_price" : "16.99", "online_price" : "16.99", "our_price" : "16.99", "club_price" : "16.99", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : ""
}
}
घ : ाटमान्डु (Ghatmandu): फिक्सन, नन-फि
Overview
मगज खलबलिएको थियो सायद । अनि टाउको अविस्मरणीय किसिमले दु खी रहेको थियो । लाग्थ्यो खोपडीभित्र सयौंको हाराहारीमा गोब्रेकीराहरू मेरो गिदी कुटुकुटु खाइरहेका छन् । शरीरभित्र जडान गरिएका मांसपेशीलगायत नसाहरू जुटको बटारिएको मोटो डोरीझैं तन्किरहेका थिए र कुनै पनि ऐनमौकामा प्याट्ट चुँडिन सक्थे ।
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937910125
- ISBN-10: 9937910129
- Publisher: Book Hill
- Publish Date: January 2014
- Dimensions: 7.81 x 5.06 x 0.79 inches
- Shipping Weight: 0.76 pounds
- Page Count: 354
Related Categories
