menu
{ "item_title" : "Rajnitisangai Rajkaj (र", "item_author" : [" Rabindra Mishra "], "item_description" : "'कल्याणकारी लोकतन्त्रको प्रस्तावना'लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ ओटा स्तम्भ-निबन्धहरूको सङ्ग्रह हो, 'राजनीतिसँगै राजकाज'।सफल राजकाजका विश्वव्यापी उदाहरण केलाउँदा पनि मिश्रले अत्यावश्यक ठानेका पञ्च गुण ( इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टि ) को विशिष्ट महत्त्व छ । पुस्तकको मूल निबन्ध ' कल्याणकारी लोकतन्त्रको प्रस्तावना नवीन विचार मात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ राजनीतिक दस्तावेज पनि हो ।", "item_img_path" : "https://covers4.booksamillion.com/covers/bam/9/93/774/615/9937746159_b.jpg", "price_data" : { "retail_price" : "16.00", "online_price" : "16.00", "our_price" : "16.00", "club_price" : "16.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
Rajnitisangai Rajkaj (&#2352|Rabindra Mishra

Rajnitisangai Rajkaj (र : ाजनीतिसँगै राजकाज): è

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

'कल्याणकारी लोकतन्त्रको प्रस्तावना'लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ ओटा स्तम्भ-निबन्धहरूको सङ्ग्रह हो, 'राजनीतिसँगै राजकाज'।

सफल राजकाजका विश्वव्यापी उदाहरण केलाउँदा पनि मिश्रले अत्यावश्यक ठानेका पञ्च गुण ( इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टि ) को विशिष्ट महत्त्व छ । पुस्तकको मूल निबन्ध ' कल्याणकारी लोकतन्त्रको प्रस्तावना नवीन विचार मात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ राजनीतिक दस्तावेज पनि हो ।

This item is Non-Returnable

Details

  • ISBN-13: 9789937746151
  • ISBN-10: 9937746159
  • Publisher: Fineprint
  • Publish Date: April 2021
  • Dimensions: 7.81 x 5.06 x 0.72 inches
  • Shipping Weight: 0.69 pounds
  • Page Count: 320

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews