menu
{ "item_title" : "प", "item_author" : [" Ramesh Kshitiz "], "item_description" : "कोमल भाव, गहन संवेदना, परिष्कृत विम्ब, दृश्यात्मक प्रतीक, सरल-सौम्य सामाजिक कथ्यप्रति पद्धतिबद्ध बनेर रचनाशीलतालाई अगाडि बढाइरहेका प्रखर कवि हुन् - रमेश क्षितिज ।सामान्य र साधारणजस्ता लाग्ने कथ्यबाट असाधारण निष्कर्षसम्म पुऱ्याउने कलामा खप्पिस क्षितिजका प्रायः कवितामा अनुभूतिका सहस्र स्वरहरू, स्वरूपहरू, संवेगहरू उद्भाषित हुँदै गइरहेझैं लाग्छन्, शब्द शब्दबाट । कविता लेखनका प्रचलित धारहरूबीचबाटै आफ्नो सम्प्रेषण पद्धतिको सुकोमल मार्ग पहिल्याउन सक्नु उनको निजी वैशिष्ट्य हो ।उनका कवितामा नेपाली पहाड, खोला, वन जङ्गल, गाउँ-गोरेटा, उकाली-ओराली, बेंसी- देउरालीहरू अनि नेपाली जनजीवनले जीवन्त बनेर आफ्नो भूमिका निर्वाह गर्छन्- कुनै आख्यानका चरित्रहरूले झैं ।पूर्वीय दर्शनका गहन भाष्यहरू अत्यन्त सरलीकृत बनेर उनका कविताका पद-पदावली र हरफहरूमा हिंडिरहेका भेटिन्छन् भने कतै फेरि सुफी सन्तहरूका धीर प्रशान्त, कल्याणकाम्य वाणीका अन्तरङ्ग अनुनाद पनि उनका कवितामा सुन्न सकिन्छ ।अतीत-जीविता, उदात्तता, शालीनता, सद्भाव, सह-अस्तित्व र सौन्दर्यका अनन्य आराधनाको कुञ्ज हो - पर्वत पर्वतमा बटुवा घाम । -अविनाश श", "item_img_path" : "https://covers1.booksamillion.com/covers/bam/9/93/775/334/9937753341_b.jpg", "price_data" : { "retail_price" : "9.99", "online_price" : "9.99", "our_price" : "9.99", "club_price" : "9.99", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
&#2346|Ramesh Kshitiz

प : र्वत पर्वतमा बटुवा घाम (Parba

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

कोमल भाव, गहन संवेदना, परिष्कृत विम्ब, दृश्यात्मक प्रतीक, सरल-सौम्य सामाजिक कथ्यप्रति पद्धतिबद्ध बनेर रचनाशीलतालाई अगाडि बढाइरहेका प्रखर कवि हुन् - रमेश क्षितिज ।

सामान्य र साधारणजस्ता लाग्ने कथ्यबाट असाधारण निष्कर्षसम्म पुऱ्याउने कलामा खप्पिस क्षितिजका प्रायः कवितामा अनुभूतिका सहस्र स्वरहरू, स्वरूपहरू, संवेगहरू उद्भाषित हुँदै गइरहेझैं लाग्छन्, शब्द शब्दबाट । कविता लेखनका प्रचलित धारहरूबीचबाटै आफ्नो सम्प्रेषण पद्धतिको सुकोमल मार्ग पहिल्याउन सक्नु उनको निजी वैशिष्ट्य हो ।

उनका कवितामा नेपाली पहाड, खोला, वन जङ्गल, गाउँ-गोरेटा, उकाली-ओराली, बेंसी- देउरालीहरू अनि नेपाली जनजीवनले जीवन्त बनेर आफ्नो भूमिका निर्वाह गर्छन्- कुनै आख्यानका चरित्रहरूले झैं ।

पूर्वीय दर्शनका गहन भाष्यहरू अत्यन्त सरलीकृत बनेर उनका कविताका पद-पदावली र हरफहरूमा हिंडिरहेका भेटिन्छन् भने कतै फेरि सुफी सन्तहरूका धीर प्रशान्त, कल्याणकाम्य वाणीका अन्तरङ्ग अनुनाद पनि उनका कवितामा सुन्न सकिन्छ ।

अतीत-जीविता, उदात्तता, शालीनता, सद्भाव, सह-अस्तित्व र सौन्दर्यका अनन्य आराधनाको कुञ्ज हो - पर्वत पर्वतमा बटुवा घाम । -अविनाश श

This item is Non-Returnable

Details

  • ISBN-13: 9789937753340
  • ISBN-10: 9937753341
  • Publisher: Book Hill
  • Publish Date: April 2023
  • Dimensions: 7.81 x 5.06 x 0.31 inches
  • Shipping Weight: 0.3 pounds
  • Page Count: 134

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews