menu
{ "item_title" : "ब", "item_author" : [" Ramlal Joshi "], "item_description" : "जब कुनै श्रष्टाले आफ्नो कथा भन्न छोडेर सृष्टिको कथा भन्न थाल्छ, तब आकाश आफ्नो उही निलाम्य बैंस पाएर पग्लिन थाल्छ, आफ्नो उही ऋतम्भराको रूप पाएर धर्ती रसाउन थाल्छिन्, अस्ताचलमा डुब्न थालेको सूर्यले उषाकालको अरूणिमा वरण गर्दछ, अन्धकारमा बिलाउन थालेको जूनले पूर्णचन्द्रको आभा प्राप्त गर्छ । ठीक यही बेला सष्टिको ऋतले एकपटक फेरि आफ्ना सन्तानलाई ध्रुवताराको रूपमा स्वीकार गर्छ ।बाआमा, सन्तान र सम्बन्ध भन्नु सृष्टिको एउटा ऋत हो । हो, यही ऋतको कथा हो- बाआमा ।", "item_img_path" : "https://covers3.booksamillion.com/covers/bam/9/93/775/330/9937753309_b.jpg", "price_data" : { "retail_price" : "13.99", "online_price" : "13.99", "our_price" : "13.99", "club_price" : "13.99", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
&#2348|Ramlal Joshi

ब : ाआमा (Ba-Aama)

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

जब कुनै श्रष्टाले आफ्नो कथा भन्न छोडेर सृष्टिको कथा भन्न थाल्छ, तब आकाश आफ्नो उही निलाम्य बैंस पाएर पग्लिन थाल्छ, आफ्नो उही ऋतम्भराको रूप पाएर धर्ती रसाउन थाल्छिन्, अस्ताचलमा डुब्न थालेको सूर्यले उषाकालको अरूणिमा वरण गर्दछ, अन्धकारमा बिलाउन थालेको जूनले पूर्णचन्द्रको आभा प्राप्त गर्छ । ठीक यही बेला सष्टिको ऋतले एकपटक फेरि आफ्ना सन्तानलाई ध्रुवताराको रूपमा स्वीकार गर्छ ।

बाआमा, सन्तान र सम्बन्ध भन्नु सृष्टिको एउटा ऋत हो । हो, यही ऋतको कथा हो- बाआमा ।

This item is Non-Returnable

Details

  • ISBN-13: 9789937753302
  • ISBN-10: 9937753309
  • Publisher: Book Hill
  • Publish Date: September 2022
  • Dimensions: 7.81 x 5.06 x 0.58 inches
  • Shipping Weight: 0.55 pounds
  • Page Count: 254

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews