{
"item_title" : "न",
"item_author" : [" Shashwat Parajuli", "Suman Maharjan "],
"item_description" : "समा र रमा नाम गरेका ससाना दुई नानीको कथा हो यो । उनीहरू मम र बारा खाने इच्छा गर्छन् र पाटनतिर लाग्छन् । उनीहरूको इच्छा पुरा हुन्छ त ?भर्खरै वर्ण तथा आ मात्रा चिनेर पढ्न सुरु गरेका बालबालिकाका लागि मिहिनेतसाथ तयार गरिएको सुन्दर किताब हो, न त मम न त बारा । यो किताब पढ्दा बालबालिकालाई विसङ्केतीकरण ९मभअयमष्लन० प्रक्रिया सहज हुन्छ । यसबाट बालबालिकामा किताब पढ्ने बानीको विकास हुनाका साथै उनीहरूको रचनात्मक ज्ञान र सीपको अभिवृद्धि हुनेछ ।",
"item_img_path" : "https://covers4.booksamillion.com/covers/bam/9/93/794/888/9937948886_b.jpg",
"price_data" : {
"retail_price" : "13.99", "online_price" : "13.99", "our_price" : "13.99", "club_price" : "13.99", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : ""
}
}
Overview
समा र रमा नाम गरेका ससाना दुई नानीको कथा हो यो । उनीहरू मम र बारा खाने इच्छा गर्छन् र पाटनतिर लाग्छन् । उनीहरूको इच्छा पुरा हुन्छ त ?
भर्खरै वर्ण तथा आ मात्रा चिनेर पढ्न सुरु गरेका बालबालिकाका लागि मिहिनेतसाथ तयार गरिएको सुन्दर किताब हो, न त मम न त बारा । यो किताब पढ्दा बालबालिकालाई विसङ्केतीकरण ९मभअयमष्लन० प्रक्रिया सहज हुन्छ । यसबाट बालबालिकामा किताब पढ्ने बानीको विकास हुनाका साथै उनीहरूको रचनात्मक ज्ञान र सीपको अभिवृद्धि हुनेछ ।
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937948883
- ISBN-10: 9937948886
- Publisher: Mela Books
- Publish Date: March 2026
- Dimensions: 8.5 x 8.5 x 0.1 inches
- Shipping Weight: 0.24 pounds
- Page Count: 38
- Reading Level: Ages 2-7
Related Categories
