{
"item_title" : "स",
"item_author" : [" Shrawan Mukarung "],
"item_description" : "साहित्यमा स्थापित नाम हो, श्रवण मुकारुङ । चार दशक लामो उनको रचनाकर्मले सांस्कृतिक, सामाजिक, राजनीतिक चेतनालाई सधैँ नेतृत्व गरिरहेको हुन्छ । जनआन्दोलन २०६२-६३ ताका सृजित कविता 'बिसे नगर्चीको बयान' त्यसकै एउटा दृष्टान्त हो ।उपन्यासकी मूल पात्र नायुमा र तिनका सहपात्रमार्फत सुन्दर कथा उनेका छन्, लेखकले । काव्यिक कथनशैली र भाषाको मृदुलताले सलह विशिष्ट बनेको छ । आकाशमा उड़ने सलह अँध्यारो अँगाल्दै आउँछ तर यो सलह उज्यालो उघार्दै तपाईंको हातमा आइपुगेको छ ।",
"item_img_path" : "https://covers2.booksamillion.com/covers/bam/9/93/719/988/9937199883_b.jpg",
"price_data" : {
"retail_price" : "22.00", "online_price" : "22.00", "our_price" : "22.00", "club_price" : "22.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : ""
}
}
स : लह (Salaha)
Overview
साहित्यमा स्थापित नाम हो, श्रवण मुकारुङ । चार दशक लामो उनको रचनाकर्मले सांस्कृतिक, सामाजिक, राजनीतिक चेतनालाई सधैँ नेतृत्व गरिरहेको हुन्छ । जनआन्दोलन २०६२-६३ ताका सृजित कविता 'बिसे नगर्चीको बयान' त्यसकै एउटा दृष्टान्त हो ।
उपन्यासकी मूल पात्र नायुमा र तिनका सहपात्रमार्फत सुन्दर कथा उनेका छन्, लेखकले । काव्यिक कथनशैली र भाषाको मृदुलताले सलह विशिष्ट बनेको छ । आकाशमा उड़ने सलह अँध्यारो अँगाल्दै आउँछ तर यो सलह उज्यालो उघार्दै तपाईंको हातमा आइपुगेको छ ।
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937199889
- ISBN-10: 9937199883
- Publisher: Publication Nepalaya
- Publish Date: April 2026
- Dimensions: 8.5 x 5.5 x 0.98 inches
- Shipping Weight: 1.12 pounds
- Page Count: 442
Related Categories
