म : ोचन: An action packed Nepali novel on duality of love, life, and relationship between two continents, leading to meditation a
Overview
बैज्ञानिक प्रयोगशालाहरूले प्रेमलाई जति मानवीय रसायनसित जोडेर विश्लेषण गरेपनि मानिसका प्रेम मानिसका मनका सापेक्षमा भिन्न परिणाममा अभिब्यक्त छन् ।तुलसी आचार्यको मोचनले यही मनसापेक्ष प्रेमको मोचन र बन्धनलाई मुख्य कथावस्तुको रूपमा स्वीकारेको छ ।अलिकति अमेरिका र अलिकति नेपालको पृष्टभूमिमा संरचित यस उपन्यासले समकालीन युवामनका घटित - दुर्घटित अवस्थालाई चित्रण गरेको अनुभूति हुन्छ । --- सरूभक्त
यो उपन्यास पाठकमैत्री उपन्यास रहेको छ । उपन्यासमा पुरुष मनोद्वन्द्वलाई राम्रोसँग केलाएको, पुरुष पात्र नायक भए पनि उपन्यासमा नारी पात्रलाई आँटिली र संघर्षशील बनाएको छ । --- ज्ञानु अधिकारी
हामीले लेख्ने मात्रै आर्दश हो तर वास्तविक जीवन निकै डाँवाडोल रहेको छ । लेखकले इमानदारीपूर्वक जीवनका संगति र विसंगति प्रस्तुत गर्दै पात्रहरूको जटिल मनोविज्ञानलाई सरल भाषामा लेखिएको छ --- राजन मुकारुङ
उपन्यासमा गालीको भरपूर प्रयोग भए पनि उपन्यास निकै पठनीय रहेको बताए। --- महेश पौड्याल
The book does well is packaging a lot of serious topics without being dense or disorienting. Love, lust, hate, endurance, patience, dilemma, abuse, conflict, relationship and what have you, Acharya seems to throw everything but the kitchen sink in this story and yet, it does not burden the reader. It is not a chore to have to follow so many plot threads because they are not a tangled mess. It speaks volumes about Acharya's abilities as a writer that he can deliver so much so clearly. The editor, if one is present, deserves credit too-- Aashis Mishra, Published in the Rising Nepal Feb 25, 2022.
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9798349343322
- ISBN-10: 9798349343322
- Publisher: Phoenix
- Publish Date: May 2025
- Dimensions: 8 x 5 x 0.69 inches
- Shipping Weight: 0.83 pounds
- Page Count: 254
Related Categories
