menu
{ "item_title" : "ब", "item_author" : [" Tuula Pere", "Klaudia Bezak", "Sandeep Ghimire "], "item_description" : "Celesse, the healer cat, is a highly respected member of the neighborhood. As the mistress's favorite cat, she spends lazy days in the warmth of the house. One snowy night a mother hare rushes in, desperate for help. Reluctantly, the healer cat travels with her through a nighttime snowstorm and biting cold winds. In a dark forest, Celesse comes face-to-face with a scary surprise and is forced to gather her powers for the first time in a while. --- आफूले पाएको उपहारका कारण सेलेसी बिराली टोल छिमेकमा सम्मानित सदस्यको रूपमा चिनिन्छे । मालिक्नीको सबैभन्दा प्रिय जनावरको रूपमा उ आफ्ना दिनहरू घरको न्यानो पनमा आनन्द लिदै बिताउने गर्छे । तर त्यति बेला नै आमा खरायो उसँग सहयोग माग्दै आई पुग्छे । खरायोको दृढताले बिरालीको नजाने इच्छालाई पराजित गर्दछ र उ हिमपात र तुसारोको रातमा पनि खरायोसँग जान्छे । अँध्यारो जङ्गलमा सेलेसी एउटा डरलाग्दो ब्वाँसोसँग आमने सामने भएपछि आफूसँग भएका सबै शक्तिहरू बटुल्न बाध्य हुन्छे । लामो रात र सफल यात्रा पूरा भएपछि घाम झुल्किएर हिउँले ढाकिएको जङ्गल र उसको हृदयलाई पनि न्यानो बनाउँछ ।", "item_img_path" : "https://covers3.booksamillion.com/covers/bam/9/52/357/203/9523572032_b.jpg", "price_data" : { "retail_price" : "12.90", "online_price" : "12.90", "our_price" : "12.90", "club_price" : "12.90", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
&#2348|Tuula Pere

ब : िरामीलाई निको पार्ने बि

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

Celesse, the healer cat, is a highly respected member of the neighborhood. As the mistress's favorite cat, she spends lazy days in the warmth of the house.
One snowy night a mother hare rushes in, desperate for help. Reluctantly, the healer cat travels with her through a nighttime snowstorm and biting cold winds. In a dark forest, Celesse comes face-to-face with a scary surprise and is forced to gather her powers for the first time in a while.
---
आफूले पाएको उपहारका कारण सेलेसी बिराली टोल छिमेकमा सम्मानित सदस्यको रूपमा चिनिन्छे । मालिक्नीको सबैभन्दा प्रिय जनावरको रूपमा उ आफ्ना दिनहरू घरको न्यानो पनमा आनन्द लिदै बिताउने गर्छे ।
तर त्यति बेला नै आमा खरायो उसँग सहयोग माग्दै आई पुग्छे । खरायोको दृढताले बिरालीको नजाने इच्छालाई पराजित गर्दछ र उ हिमपात र तुसारोको रातमा पनि खरायोसँग जान्छे । अँध्यारो जङ्गलमा सेलेसी एउटा डरलाग्दो ब्वाँसोसँग आमने सामने भएपछि आफूसँग भएका सबै शक्तिहरू बटुल्न बाध्य हुन्छे ।
लामो रात र सफल यात्रा पूरा भएपछि घाम झुल्किएर हिउँले ढाकिएको जङ्गल र उसको हृदयलाई पनि न्यानो बनाउँछ ।

Details

  • ISBN-13: 9789523572034
  • ISBN-10: 9523572032
  • Publisher: Wickwick Ltd
  • Publish Date: August 2019
  • Dimensions: 10 x 8 x 0.11 inches
  • Shipping Weight: 0.29 pounds
  • Page Count: 42
  • Reading Level: Ages 6-9

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews