menu
{ "item_title" : "भ", "item_author" : [" Bhupeen "], "item_description" : "वर्णमालाका छरपस्ट स्वर र व्यञ्जन वर्णहरूलाई शब्दहरूको सजीव मालामा उन्ने अक्षरहरूका कालिगड हुन्- भूपिन ।कतै बालापनका लोलीहरूमा, कतै युवावयका सुसेलीहरूमा, कतै अल्लारेहरूका आवारागिरीमा, कतै परिपक्व र प्रौढहरूका विगत, वर्तमान र आगतका आशा-प्रेम-प्रार्थना-कर्म र कल्पनाका काव्यिक उडानहरूमा पानीको मसी, पसिनाको रङ र बतासको लयमा सिर्जित सुन्दर जीवनको क्यानभास उनका कवितामा पाइन्छ ।अरब-अमेरिकाको पसिनाले आमाको फरियाको गन्ध सम्झाउने विम्बमा भूपिनले जीवन, जगत्, प्रकृति, मानवता र प्रेमलाई 'दर्शन'को कुचीले पोतेका छन् ।कविको देशमा कविता खोज्दै हिंडिरहनुभएको छ भने तपाईंले देब्रे हरमुनि च्यापिरहेको किताब हो - भूपिनका कविता !", "item_img_path" : "https://covers4.booksamillion.com/covers/bam/9/93/775/357/9937753570_b.jpg", "price_data" : { "retail_price" : "10.99", "online_price" : "10.99", "our_price" : "10.99", "club_price" : "10.99", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
&#2349|Bhupeen

भ : ूपिनका कविता (Bhupeenka Kavita)

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

वर्णमालाका छरपस्ट स्वर र व्यञ्जन वर्णहरूलाई शब्दहरूको सजीव मालामा उन्ने अक्षरहरूका कालिगड हुन्- भूपिन ।

कतै बालापनका लोलीहरूमा, कतै युवावयका सुसेलीहरूमा, कतै अल्लारेहरूका आवारागिरीमा, कतै परिपक्व र प्रौढहरूका विगत, वर्तमान र आगतका आशा-प्रेम-प्रार्थना-कर्म र कल्पनाका काव्यिक उडानहरूमा पानीको मसी, पसिनाको रङ र बतासको लयमा सिर्जित सुन्दर जीवनको क्यानभास उनका कवितामा पाइन्छ ।

अरब-अमेरिकाको पसिनाले आमाको फरियाको गन्ध सम्झाउने विम्बमा भूपिनले जीवन, जगत्, प्रकृति, मानवता र प्रेमलाई 'दर्शन'को कुचीले पोतेका छन् ।

कविको देशमा कविता खोज्दै हिंडिरहनुभएको छ भने तपाईंले देब्रे हरमुनि च्यापिरहेको किताब हो - भूपिनका कविता !

This item is Non-Returnable

Details

  • ISBN-13: 9789937753579
  • ISBN-10: 9937753570
  • Publisher: Book Hill
  • Publish Date: November 2023
  • Dimensions: 7.81 x 5.06 x 0.32 inches
  • Shipping Weight: 0.31 pounds
  • Page Count: 138

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews