{
"item_title" : "ब",
"item_author" : [" Chiranjibi Wagle "],
"item_description" : "चिरञ्जीवी वाग्लेको जन्म विक्रम संवत् २००३ वैशाखमा भएको हो ।गोरखाबाट लगातार तीन पटक सांसद निर्वाचित पर्वमन्त्री वाग्ले लामो राजनीतिक जीवनपछि स्वतन्त्र लेखनमा समर्पित छन् ।बन्धनशालामा खीर र बलिदानले बनेको देश पछि उनको यो तेस्रो उपन्यास हो । बनारसमा पढ्दाताकादेखि नै साहित्यिक सृजनामा लागेका वाग्लेका उज्यालोतिरको यात्रा कविता सङ्ग्रह र नेपाली साहित्य मेरो दृष्टि समालोचना सङ्ग्रह पनि प्रकाशित छन् ।",
"item_img_path" : "https://covers2.booksamillion.com/covers/bam/9/93/795/308/9937953081_b.jpg",
"price_data" : {
"retail_price" : "14.00", "online_price" : "14.00", "our_price" : "14.00", "club_price" : "14.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : ""
}
}
ब : हादुर शाह (Bahadur Shah)
Overview
चिरञ्जीवी वाग्लेको जन्म विक्रम संवत् २००३ वैशाखमा भएको हो ।
गोरखाबाट लगातार तीन पटक सांसद निर्वाचित पर्वमन्त्री वाग्ले लामो राजनीतिक जीवनपछि स्वतन्त्र लेखनमा समर्पित छन् ।
बन्धनशालामा खीर र बलिदानले बनेको देश पछि उनको यो तेस्रो उपन्यास हो । बनारसमा पढ्दाताकादेखि नै साहित्यिक सृजनामा लागेका वाग्लेका उज्यालोतिरको यात्रा कविता सङ्ग्रह र नेपाली साहित्य मेरो दृष्टि समालोचना सङ्ग्रह पनि प्रकाशित छन् ।
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937953085
- ISBN-10: 9937953081
- Publisher: Publication Nepalaya
- Publish Date: January 2024
- Dimensions: 7.81 x 5.06 x 0.73 inches
- Shipping Weight: 0.7 pounds
- Page Count: 326
Related Categories
