{
"item_title" : "प",
"item_author" : [" Mahesh Raj Panta "],
"item_description" : "झण्डै आधा शताब्दी लगाएर पृथ्वीनारायण शाहबारे गरेका खोजी।'पृथ्वीनारायण शाहमा 'इतिहासको चेतना', 'पृथ्वीनारायण शाह पहिले नायक, अनि प्रतिनायक, अहिले नायकदेशीय', 'एकीकरण दिवस कहिले ?', 'के पृथ्वीनारायण शाहको उपदेश नकली हो ?', 'पृथ्वीनारायण शाहको उपदेशको औचित्य', 'आज्ञापत्र, उपदेश र राजविधानसार', 'जर्ज किन्लकको डायरी', 'पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटे कि काटेनन् ?', 'नाकाबन्दी र पृथ्वीनारायण शाह', 'काठमाडौंमा द्यौभाजू र पृथ्वीनारायण शाह', 'भक्तपुर विजयको प्रत्यक्ष वर्णन' जस्ता शीर्षक पुस्तकमा छन् । यसबाहेक पृथ्वीनारायण शाहले आफू दिवंगत हुनु केहीअघि आफ्ना भाइभारदारबीच नुवाकोट दरबारमा गरेको भाषण अर्थात् चल्तीको भाषामा दिव्योपदेशको सम्पूर्ण पानाको फोटो तथा पूर्णपाठ पनि पुस्तकमा समेटिएको छ ।",
"item_img_path" : "https://covers3.booksamillion.com/covers/bam/9/93/796/827/9937968275_b.jpg",
"price_data" : {
"retail_price" : "12.00", "online_price" : "12.00", "our_price" : "12.00", "club_price" : "12.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : ""
}
}
प : ृथ्वीनारायण शाह (Prithvi Narayan Shah)
Overview
झण्डै आधा शताब्दी लगाएर पृथ्वीनारायण शाहबारे गरेका खोजी।
'पृथ्वीनारायण शाहमा 'इतिहासको चेतना', 'पृथ्वीनारायण शाह पहिले नायक, अनि प्रतिनायक, अहिले नायकदेशीय', 'एकीकरण दिवस कहिले ?', 'के पृथ्वीनारायण शाहको उपदेश नकली हो ?', 'पृथ्वीनारायण शाहको उपदेशको औचित्य', 'आज्ञापत्र, उपदेश र राजविधानसार', 'जर्ज किन्लकको डायरी', 'पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटे कि काटेनन् ?', 'नाकाबन्दी र पृथ्वीनारायण शाह', 'काठमाडौंमा द्यौभाजू र पृथ्वीनारायण शाह', 'भक्तपुर विजयको प्रत्यक्ष वर्णन' जस्ता शीर्षक पुस्तकमा छन् । यसबाहेक पृथ्वीनारायण शाहले आफू दिवंगत हुनु केहीअघि आफ्ना भाइभारदारबीच नुवाकोट दरबारमा गरेको भाषण अर्थात् चल्तीको भाषामा दिव्योपदेशको सम्पूर्ण पानाको फोटो तथा पूर्णपाठ पनि पुस्तकमा समेटिएको छ ।
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937968270
- ISBN-10: 9937968275
- Publisher: Publication Nepalaya
- Publish Date: January 2025
- Dimensions: 7.81 x 5.06 x 0.32 inches
- Shipping Weight: 0.31 pounds
- Page Count: 138
Related Categories
