{
"item_title" : "(ज",
"item_author" : [" Narayan Dhakal "],
"item_description" : "साहित्यकार नारायण ढकालका छ उपन्यास (पीत संवाद, दुर्गिक्ष, प्रेतकल्प, वृक्ष वध, हजार माइलको बाटो र जगन्जननी जसकी आमाको नाम होइन), सात कथासङ्ग्रह (शहर यन्त्र, इरफान अली, बहिर्गमन, आत्महत्ता, इन्द्रजाल, नारायण ढकालका कथा र तमस), तीन निबन्धसङ्ग्रह (तीन संवत्सर, शोकमन यात्री र अन्तिम पाटो), एक कवितासङ्ग्रह (नरकको ढोका), दुई बालकथासङ्ग्रह (मुस्कानको करामत र गोमाको यालिङ) प्रकाशित छन् । ढकाल २०२७ देखि २०३२ सम्म हङ्ग्री जेनेरेशनमा सक्रिय थिए । गम्भीर अध्येता ढकाल साहित्यलाई कोरा साहित्यका रूपमा मात्र नभई राजनीति, इतिहास, अर्थशास्त्र, समाजप्रतिको प्रश्न र प्रतिबद्धताको रूपमा अध्ययनछन् ।",
"item_img_path" : "https://covers3.booksamillion.com/covers/bam/9/93/798/427/9937984270_b.jpg",
"price_data" : {
"retail_price" : "16.00", "online_price" : "16.00", "our_price" : "16.00", "club_price" : "16.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : ""
}
}
(ज : गज्जननी उसकी आमाको नाम ì
Overview
साहित्यकार नारायण ढकालका छ उपन्यास (पीत संवाद, दुर्गिक्ष, प्रेतकल्प, वृक्ष वध, हजार माइलको बाटो र जगन्जननी जसकी आमाको नाम होइन), सात कथासङ्ग्रह (शहर यन्त्र, इरफान अली, बहिर्गमन, आत्महत्ता, इन्द्रजाल, नारायण ढकालका कथा र तमस), तीन निबन्धसङ्ग्रह (तीन संवत्सर, शोकमन यात्री र अन्तिम पाटो), एक कवितासङ्ग्रह (नरकको ढोका), दुई बालकथासङ्ग्रह (मुस्कानको करामत र गोमाको यालिङ) प्रकाशित छन् । ढकाल २०२७ देखि २०३२ सम्म हङ्ग्री जेनेरेशनमा सक्रिय थिए । गम्भीर अध्येता ढकाल साहित्यलाई कोरा साहित्यका रूपमा मात्र नभई राजनीति, इतिहास, अर्थशास्त्र, समाजप्रतिको प्रश्न र प्रतिबद्धताको रूपमा अध्ययनछन् ।
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937984270
- ISBN-10: 9937984270
- Publisher: Publication Nepalaya
- Publish Date: February 2026
- Dimensions: 7.81 x 5.06 x 0.66 inches
- Shipping Weight: 0.64 pounds
- Page Count: 294
Related Categories
