menu
{ "item_title" : "म", "item_author" : [" Madanmani Dixit "], "item_description" : "महाभारतको उद्योग पर्वमा भएको गालव र माधवीको कथा नै यस उपन्यासको मूल विषय हो। विश्वमित्रसँग गुरूदक्षिणाका लागि गालवले हठ गरेपछि आजित भएर उनले काला कान भएका चारवटा सेता घोडा ल्याउन आदेश दिन्छन् । श्यामकर्ण घोडा नभएका अहिछत्रका राजा ययातीले आफ्नी पुत्री माधवी नै गालवलाई सुम्पिन्छन् ।श्यामकर्ण घोडा भएका राजासँग सम्भोग गरी तेजस्वी सम्राट-पुत्र जन्माउने र गालवलाई चारवटा श्यामकर्ण घोडा दिलाउने जिम्मा माधवीको हुन्छ । विराट सेटिङमा लेखिएको यस शक्तिशाली उपन्यासमा तीन हजार वर्ष पहिलेको उत्तरभारतीय समाजका पाँच राज्य र १९ गणका ऑर्थिक, सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ। पूर्वीय समाजबाट दासप्रथा कसरी उन्मूलन भयो भन्ने देखाउनु नै यस उपन्यासको मूल उद्देश्य हो।", "item_img_path" : "https://covers1.booksamillion.com/covers/bam/9/93/775/301/9937753015_b.jpg", "price_data" : { "retail_price" : "24.99", "online_price" : "24.99", "our_price" : "24.99", "club_price" : "24.99", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
&#2350|Madanmani Dixit

म : ाधवी (Madhavi)

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

महाभारतको उद्योग पर्वमा भएको गालव र माधवीको कथा नै यस उपन्यासको मूल विषय हो। विश्वमित्रसँग गुरूदक्षिणाका लागि गालवले हठ गरेपछि आजित भएर उनले काला कान भएका चारवटा सेता घोडा ल्याउन आदेश दिन्छन् । श्यामकर्ण घोडा नभएका अहिछत्रका राजा ययातीले आफ्नी पुत्री माधवी नै गालवलाई सुम्पिन्छन् ।

श्यामकर्ण घोडा भएका राजासँग सम्भोग गरी तेजस्वी सम्राट-पुत्र जन्माउने र गालवलाई चारवटा श्यामकर्ण घोडा दिलाउने जिम्मा माधवीको हुन्छ । विराट सेटिङमा लेखिएको यस शक्तिशाली उपन्यासमा तीन हजार वर्ष पहिलेको उत्तरभारतीय समाजका पाँच राज्य र १९ गणका ऑर्थिक, सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ। पूर्वीय समाजबाट दासप्रथा कसरी उन्मूलन भयो भन्ने देखाउनु नै यस उपन्यासको मूल उद्देश्य हो।

This item is Non-Returnable

Details

  • ISBN-13: 9789937753012
  • ISBN-10: 9937753015
  • Publisher: Book Hill
  • Publish Date: September 2021
  • Dimensions: 8.47 x 5.32 x 1.3 inches
  • Shipping Weight: 1.56 pounds
  • Page Count: 586

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews