{
"item_title" : "अ",
"item_author" : [" Ramesh Sayan "],
"item_description" : "उस्तै ध्वनिमा उस्तै ध्वनि मिसिँदा फरक ध्वनि आउँछ कि उस्तै ? उस्तै वर्णमा उस्तै वर्ण मिसिँदा फरक वर्ण बन्छ कि उस्तै ? उस्तै अक्षरमा उस्तै अक्षर मिसिँदा फरक अक्षर बन्छ कि उस्तै ? शब्दमा उस्तै शब्द मिसिँदा फरक शब्द बन्छ कि उस्तै ? यो उस्तै शब्द मिलेर उस्तै तर फरक शब्द' बनाउन खोज्ने शब्द को अन्तर कथा हो । यहाँ बालापन छ बाआमाको कथा छ, प्रेम छ वियोग छ, हर्ष छ-आँसु छ, सङ्घर्ष छ सफलता छ । सब छ तर शब्दले स्थापित गर्न खोजेको नवीन र सुनौलो कथा छ । त्यसैले शब्द को यो कथामा अन्तर छ ।",
"item_img_path" : "https://covers1.booksamillion.com/covers/bam/9/93/775/343/9937753430_b.jpg",
"price_data" : {
"retail_price" : "12.60", "online_price" : "12.60", "our_price" : "12.60", "club_price" : "12.60", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : ""
}
}
Overview
उस्तै ध्वनिमा उस्तै ध्वनि मिसिँदा फरक ध्वनि आउँछ कि उस्तै ? उस्तै वर्णमा उस्तै वर्ण मिसिँदा फरक वर्ण बन्छ कि उस्तै ? उस्तै अक्षरमा उस्तै अक्षर मिसिँदा फरक अक्षर बन्छ कि उस्तै ? शब्दमा उस्तै शब्द मिसिँदा फरक शब्द बन्छ कि उस्तै ? यो उस्तै शब्द मिलेर उस्तै तर फरक शब्द' बनाउन खोज्ने शब्द को अन्तर कथा हो । यहाँ बालापन छ बाआमाको कथा छ, प्रेम छ वियोग छ, हर्ष छ-आँसु छ, सङ्घर्ष छ सफलता छ । सब छ तर शब्दले स्थापित गर्न खोजेको नवीन र सुनौलो कथा छ । त्यसैले शब्द को यो कथामा अन्तर छ ।
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937753432
- ISBN-10: 9937753430
- Publisher: Book Hill
- Publish Date: July 2023
- Dimensions: 7.81 x 5.06 x 0.58 inches
- Shipping Weight: 0.55 pounds
- Page Count: 254
Related Categories
