menu
{ "item_title" : "Mansoon (म", "item_author" : [" Subin Bhattarai "], "item_description" : "सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछ ।यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थे, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ?एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् ।नाच्न पनि को-को आएनन् मेरो मनमा ! मानौ, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीको आँगन हो ।तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा-अधुरा । आआफ्नो भाग्यको कुरा ।", "item_img_path" : "https://covers4.booksamillion.com/covers/bam/9/93/774/673/9937746736_b.jpg", "price_data" : { "retail_price" : "15.00", "online_price" : "15.00", "our_price" : "15.00", "club_price" : "15.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
Mansoon (&#2350|Subin Bhattarai

Mansoon (म : नसुन)

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछ ।

यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थे, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ?

एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् ।

नाच्न पनि को-को आएनन् मेरो मनमा ! मानौ, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीको आँगन हो ।

तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा-अधुरा । आआफ्नो भाग्यको कुरा ।

This item is Non-Returnable

Details

  • ISBN-13: 9789937746731
  • ISBN-10: 9937746736
  • Publisher: Fineprint
  • Publish Date: September 2016
  • Dimensions: 7 x 4.37 x 0.64 inches
  • Shipping Weight: 0.51 pounds
  • Page Count: 306

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews