{
"item_title" : "Simsara (स",
"item_author" : [" Basanta Basnet "],
"item_description" : "यो कथा हो, मूलखाँबो नमिलेको एउटा घरको, जहाँ प्रेम अलिअलि गर्दै निभ्दै छ ।यो कथा हो, बुबा धनरूपको, जसलाई आफ्नो घर किन चिसिँदै छ भनेर थाहा छैन ।यो कथा हो, छोरा संवत्]को, जसले घरमा नदेखेको प्रेमको पूर्तिका लागि एउटा सुन्दर सम्बन्धको कल्पना गरिरहन्छ । यो कथा हो, मन्दाक्रान्ताको, जो मूलखाँबो नमिलेको घरलाई जसरी पनि ठीक पार्न कटिबद्ध छिन् ।अनि यो कथा हो, यी तीन पात्रको, जो नजिकिन होइन, टाढिन विवश छन् ।",
"item_img_path" : "https://covers2.booksamillion.com/covers/bam/9/93/779/032/9937790328_b.jpg",
"price_data" : {
"retail_price" : "17.00", "online_price" : "17.00", "our_price" : "17.00", "club_price" : "17.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : ""
}
}
Simsara (स : िमसारा)
Overview
यो कथा हो, मूलखाँबो नमिलेको एउटा घरको, जहाँ प्रेम अलिअलि गर्दै निभ्दै छ ।
यो कथा हो, बुबा धनरूपको, जसलाई आफ्नो घर किन चिसिँदै छ भनेर थाहा छैन ।
यो कथा हो, छोरा संवत्]को, जसले घरमा नदेखेको प्रेमको पूर्तिका लागि एउटा सुन्दर सम्बन्धको कल्पना गरिरहन्छ । यो कथा हो, मन्दाक्रान्ताको, जो मूलखाँबो नमिलेको घरलाई जसरी पनि ठीक पार्न कटिबद्ध छिन् ।
अनि यो कथा हो, यी तीन पात्रको, जो नजिकिन होइन, टाढिन विवश छन् ।
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937790321
- ISBN-10: 9937790328
- Publisher: Fineprint
- Publish Date: October 2024
- Dimensions: 7.81 x 5.06 x 0.64 inches
- Shipping Weight: 0.61 pounds
- Page Count: 282
Related Categories
