menu
{ "item_title" : "Phirphire (फ", "item_author" : [" Buddhisagar "], "item_description" : "वसन्तले एक दिन अचानक खबर पाउँछ, गाउँको पुरानो घर भत्किँदै छ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ ।र सुरू हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा । बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरुको कथा । र 'पोस्टकार्ड युग'को रोमाञ्चक गाथा।अत्यन्त सरल, सहज र आकर्षक भाषामा नेपाली समाजको एउटा जटिल पाटोलाई बुद्धिसागरले यो पुस्तकमा उधिन्ने कोसिस गरेका छन् । हामीले वास्ता नगरेका र सुनेर बिर्सिएका कथालाई फेरि सुनाउने कोसिस गरेका छन् । जीवनमा स्मृतिको महत्त्व कति हुन्छ भन्ने पनि दर्साएका छन् ।", "item_img_path" : "https://covers2.booksamillion.com/covers/bam/9/93/774/679/9937746795_b.jpg", "price_data" : { "retail_price" : "25.00", "online_price" : "25.00", "our_price" : "25.00", "club_price" : "25.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
Phirphire (&#2347|Buddhisagar

Phirphire (फ : िरफिरे)

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

वसन्तले एक दिन अचानक खबर पाउँछ, गाउँको पुरानो घर भत्किँदै छ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ ।

र सुरू हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा । बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरुको कथा । र 'पोस्टकार्ड युग'को रोमाञ्चक गाथा।अत्यन्त सरल, सहज र आकर्षक भाषामा नेपाली समाजको एउटा जटिल पाटोलाई बुद्धिसागरले यो पुस्तकमा उधिन्ने कोसिस गरेका छन् । हामीले वास्ता नगरेका र सुनेर बिर्सिएका कथालाई फेरि सुनाउने कोसिस गरेका छन् । जीवनमा स्मृतिको महत्त्व कति हुन्छ भन्ने पनि दर्साएका छन् ।

This item is Non-Returnable

Details

  • ISBN-13: 9789937746793
  • ISBN-10: 9937746795
  • Publisher: Fineprint
  • Publish Date: September 2015
  • Dimensions: 7.81 x 5.06 x 1.32 inches
  • Shipping Weight: 1.26 pounds
  • Page Count: 592

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews