{
"item_title" : "Yaar (य",
"item_author" : [" Nayan Raj Pandey "],
"item_description" : "जीवनको बहुमूल्य उपहार हो मित्रता ।यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ ।तर मित्रता बन्ने मात्र गर्देन, टुट्ने पनि गर्छ । यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा ।संवेदनशीलता, कोमलता र विनम्रताका साथ उधिनिएका यी सम्झनाहरु पढ्दै गर्दा हामीलाई आफ्नै मित्रता र सम्बन्धहरुको लेखाजोखा गर्न मन लाग्छ । तर जुन इमानदारीका साथ मित्रताका ग्रे एरियाहरुलाई पाण्डेले चित्रण गरेका छन्, त्यसो गर्ने आँट के हामीमा होला ?",
"item_img_path" : "https://covers4.booksamillion.com/covers/bam/9/93/766/557/9937665574_b.jpg",
"price_data" : {
"retail_price" : "13.00", "online_price" : "13.00", "our_price" : "13.00", "club_price" : "13.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : ""
}
}
Yaar (य : ार)
Overview
जीवनको बहुमूल्य उपहार हो मित्रता ।
यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ ।
तर मित्रता बन्ने मात्र गर्देन, टुट्ने पनि गर्छ । यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा ।
संवेदनशीलता, कोमलता र विनम्रताका साथ उधिनिएका यी सम्झनाहरु पढ्दै गर्दा हामीलाई आफ्नै मित्रता र सम्बन्धहरुको लेखाजोखा गर्न मन लाग्छ । तर जुन इमानदारीका साथ मित्रताका "ग्रे एरिया"हरुलाई पाण्डेले चित्रण गरेका छन्, त्यसो गर्ने आँट के हामीमा होला ?
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937665575
- ISBN-10: 9937665574
- Publisher: Fineprint
- Publish Date: January 2018
- Dimensions: 7.81 x 5.06 x 0.57 inches
- Shipping Weight: 0.55 pounds
- Page Count: 252
Related Categories
