menu
{ "item_title" : "अ", "item_author" : [" Sarala Gautam "], "item_description" : "फिरन्ता सुफीले मुस्ताङको लेतेमा काशीलाई भेट्छे । सुफीको जीवनमा आएपछि जहाजको सिटमा बसी अमेरिका पुगेर फर्किएको भोटे काशी कसरी 'अम्रिकाने काशी' बन्यो भन्ने कथालाई उपन्यासकार सरला गौतमले चित्ताकर्षक ढङ्गले चित्रण गरेकी छिन् ।जनावर र पक्षीहरूको पनि आफ्नै प्राकृतिक संसार छ, जसरी मानिसहरूको छ। जसरी मानिसका देवता प्रकृति हुन्, त्यसरी नै पशुपक्षीहरूका देवता पनि प्रकृति नै हुन् । यो प्राकृतिक घरलाई मानिसहरूले किन आफ्नो एकलौटी ठानिरहेका छन् ? के बिना पशुपक्षी मानिसको संसार सम्भव छ ?काशी, कैली र भुसीको त्रिकोणात्मक प्रेमकथा। जोगिन्दर, च्यान्टी, मुरली, लाखे लगायतका कुकुर, घोडा, हात्ती र बाँदरहरूले आफ्नो अस्तित्वका लागि मानिसको समाज र व्यवस्थासँग गरेको लडाइँ र सफलताको सचित्र कथा हो- अम्रिकाने काशी ।नव मेयरहरूको जस्तै चेतना भएको, अङ्ग्रेजी पनि बोल्ने, गितार बजाएर गीत गाउने, रुखबिरुवा जोगाउने र रोप्ने, पर्यटकीय र पुरातात्त्विक शहरहरू घुम्ने अनि आफ्नै पहलमा 'पशुपक्षी पार्क' बनाएको अम्रिकाने काशीको कथाले आजको मानिसलाई भावुकमात्रै होइन, अरू प्राणीहरूबारे सोच्न बाध्य बनाउनेछ ।", "item_img_path" : "https://covers1.booksamillion.com/covers/bam/9/93/775/369/9937753694_b.jpg", "price_data" : { "retail_price" : "12.00", "online_price" : "12.00", "our_price" : "12.00", "club_price" : "12.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
&#2309|Sarala Gautam

अ : म्रिकाने काशी (Amrikane Kashi)

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

फिरन्ता सुफीले मुस्ताङको लेतेमा काशीलाई भेट्छे । सुफीको जीवनमा आएपछि जहाजको सिटमा बसी अमेरिका पुगेर फर्किएको भोटे काशी कसरी 'अम्रिकाने काशी' बन्यो भन्ने कथालाई उपन्यासकार सरला गौतमले चित्ताकर्षक ढङ्गले चित्रण गरेकी छिन् ।

जनावर र पक्षीहरूको पनि आफ्नै प्राकृतिक संसार छ, जसरी मानिसहरूको छ। जसरी मानिसका देवता प्रकृति हुन्, त्यसरी नै पशुपक्षीहरूका देवता पनि प्रकृति नै हुन् । यो प्राकृतिक घरलाई मानिसहरूले किन आफ्नो एकलौटी ठानिरहेका छन् ? के बिना पशुपक्षी मानिसको संसार सम्भव छ ?

काशी, कैली र भुसीको त्रिकोणात्मक प्रेमकथा। जोगिन्दर, च्यान्टी, मुरली, लाखे लगायतका कुकुर, घोडा, हात्ती र बाँदरहरूले आफ्नो अस्तित्वका लागि मानिसको समाज र व्यवस्थासँग गरेको लडाइँ र सफलताको सचित्र कथा हो- अम्रिकाने काशी ।

नव मेयरहरूको जस्तै चेतना भएको, अङ्ग्रेजी पनि बोल्ने, गितार बजाएर गीत गाउने, रुखबिरुवा जोगाउने र रोप्ने, पर्यटकीय र पुरातात्त्विक शहरहरू घुम्ने अनि आफ्नै पहलमा 'पशुपक्षी पार्क' बनाएको अम्रिकाने काशीको कथाले आजको मानिसलाई भावुकमात्रै होइन, अरू प्राणीहरूबारे सोच्न बाध्य बनाउनेछ ।

This item is Non-Returnable

Details

  • ISBN-13: 9789937753692
  • ISBN-10: 9937753694
  • Publisher: Book Hill
  • Publish Date: July 2024
  • Dimensions: 7.81 x 5.06 x 0.39 inches
  • Shipping Weight: 0.38 pounds
  • Page Count: 170

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews