menu
{ "item_title" : "स", "item_author" : [" Saraswati Pratikshya "], "item_description" : "स्व उपन्यासमा वर्तमान मान्छेभित्रका बेचैनी, अशान्ति, बेखुसी र अन्तर्द्वन्द्वका एक र अनेक कथाहरू छन् । आफू आफैँसँग नहुँदा र आफू आफूजस्तो नहुँदाका घटना र दुर्घटनाहरू छन् ।मूल कथामा बौद्धमार्गप्रतिको प्रेम छ तथापि मौलिक अनुभव र अनुभूतिको बलमा आफूले आफैलाई खोजिरहँदाका आरोह-अवरोहहरूले उपन्यासको कथानकलाई चित्ताकर्षक र बलियो बनाएको छ । उपन्यास पढ्दै गर्दा हरेक पाठकले आफूलाई उपन्यासको मात्रै होइन, अस्तित्व खोजको नायकको रूपमा पाउनेछन् ।सरल भाषा-शैली र जादुयी शिल्पसहितको लेखनीमा उपन्यासकार सरस्वती प्रतीक्षा प्रश्न गर्छिन्- के तपाईंले 'स्व' भेटनुभयो?", "item_img_path" : "https://covers1.booksamillion.com/covers/bam/9/93/775/376/9937753767_b.jpg", "price_data" : { "retail_price" : "16.00", "online_price" : "16.00", "our_price" : "16.00", "club_price" : "16.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
&#2360|Saraswati Pratikshya

स : ्व (Swa)

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

स्व उपन्यासमा वर्तमान मान्छेभित्रका बेचैनी, अशान्ति, बेखुसी र अन्तर्द्वन्द्वका एक र अनेक कथाहरू छन् । आफू आफैँसँग नहुँदा र आफू आफूजस्तो नहुँदाका घटना र दुर्घटनाहरू छन् ।

मूल कथामा बौद्धमार्गप्रतिको प्रेम छ तथापि मौलिक अनुभव र अनुभूतिको बलमा आफूले आफैलाई खोजिरहँदाका आरोह-अवरोहहरूले उपन्यासको कथानकलाई चित्ताकर्षक र बलियो बनाएको छ । उपन्यास पढ्दै गर्दा हरेक पाठकले आफूलाई उपन्यासको मात्रै होइन, अस्तित्व खोजको नायकको रूपमा पाउनेछन् ।

सरल भाषा-शैली र जादुयी शिल्पसहितको लेखनीमा उपन्यासकार सरस्वती प्रतीक्षा प्रश्न गर्छिन्- "के तपाईंले 'स्व' भेटनुभयो?"

This item is Non-Returnable

Details

  • ISBN-13: 9789937753760
  • ISBN-10: 9937753767
  • Publisher: Book Hill
  • Publish Date: June 2024
  • Dimensions: 7.81 x 5.06 x 0.67 inches
  • Shipping Weight: 0.65 pounds
  • Page Count: 298

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews