menu
{ "item_title" : "प", "item_author" : [" Sarubhakta "], "item_description" : "त्यो मेरो अनुभूतिभन्दा बाहिरको मूल्य हो आदिमाता ! म त्यसलाई हृदयमा स्पर्श गर्न सक्तिनँ । आदिगुरु मेरो आदर्श हुनुहुन्छ, मेरो प्रेरणा हुनुहुन्छ, मेरो मार्गदर्शक हुनुहुन्छ, मेरो प्रज्ञाको ऊर्जा हुनुहुन्छ । त्यसैले त्यो मूल्य मेरो व्यक्तिगत मूल्य नभएर आदिगुरुको मूल्य हो । गुरु आफ्नो मूल्यलाई साना-साना टुक्राहरूमा बाँडेर संसारभर फिँजाउन चाहनुहुन्छ । म उहाँको एक सानो टुक्रा मूल्य हुँ, जुन मेरो आफ्नो मूल्य होइन । आदिमाता, मेरो वास्तविक मूल्य कसैले तोकिसकेको छ, म यही एउटा मूल्य अनुभव गर्छु...", "item_img_path" : "https://covers4.booksamillion.com/covers/bam/9/93/792/808/9937928087_b.jpg", "price_data" : { "retail_price" : "18.00", "online_price" : "18.00", "our_price" : "18.00", "club_price" : "18.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
&#2346|Sarubhakta

प : ागल बस्ती (Pagal Basti)

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

त्यो मेरो अनुभूतिभन्दा बाहिरको मूल्य हो आदिमाता ! म त्यसलाई हृदयमा स्पर्श गर्न सक्तिनँ । आदिगुरु मेरो आदर्श हुनुहुन्छ, मेरो प्रेरणा हुनुहुन्छ, मेरो मार्गदर्शक हुनुहुन्छ, मेरो प्रज्ञाको ऊर्जा हुनुहुन्छ । त्यसैले त्यो मूल्य मेरो व्यक्तिगत मूल्य नभएर आदिगुरुको मूल्य हो । गुरु आफ्नो मूल्यलाई साना-साना टुक्राहरूमा बाँडेर संसारभर फिँजाउन चाहनुहुन्छ । म उहाँको एक सानो टुक्रा मूल्य हुँ, जुन मेरो आफ्नो मूल्य होइन । आदिमाता, मेरो वास्तविक मूल्य कसैले तोकिसकेको छ, म यही एउटा मूल्य अनुभव गर्छु...

This item is Non-Returnable

Details

  • ISBN-13: 9789937928083
  • ISBN-10: 9937928087
  • Publisher: Book Hill
  • Publish Date: September 2021
  • Dimensions: 7.81 x 5.06 x 0.71 inches
  • Shipping Weight: 0.69 pounds
  • Page Count: 318

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews