{
"item_title" : "ज",
"item_author" : [" Shashwat Parajuli", ", Bandana "],
"item_description" : "गाउँमा मेलाको तयारी चल्दैछ, तर एक्कासि एउटा अनौठो खबर फैलिन्छ-दीपाकी हजुरआमाको जादुको लौरो हरायोलौरो खोज्दै जाँदा गाउँका बालबालिकाहरूले अचम्मका मानिसहरू भेट्छन्। ठूलो चस्मा लगाएका एकजना होचा मानिस र ठ्याक्कै हजुरआमा जस्तै मजेत्रो ओढेकी अर्की रहस्यमयी महिला। के साँच्चै गाउँमा जादुगर आएका हुन्? कि कसैले गाउँको खुसी चोर्न खोज्दैछ?बालसुलभ कौतुहलता, रमाइलो नाटक र अचम्मको रहस्यले भरिएको यो बाल कथाले साना पाठकहरूलाई रोमाञ्चित बनाउनेछ।",
"item_img_path" : "https://covers2.booksamillion.com/covers/bam/9/93/799/962/9937999626_b.jpg",
"price_data" : {
"retail_price" : "12.99", "online_price" : "12.99", "our_price" : "12.99", "club_price" : "12.99", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : ""
}
}
Overview
गाउँमा मेलाको तयारी चल्दैछ, तर एक्कासि एउटा अनौठो खबर फैलिन्छ-दीपाकी हजुरआमाको जादुको लौरो हरायो
लौरो खोज्दै जाँदा गाउँका बालबालिकाहरूले अचम्मका मानिसहरू भेट्छन्। ठूलो चस्मा लगाएका एकजना होचा मानिस र ठ्याक्कै हजुरआमा जस्तै मजेत्रो ओढेकी अर्की रहस्यमयी महिला। के साँच्चै गाउँमा जादुगर आएका हुन्? कि कसैले गाउँको खुसी चोर्न खोज्दैछ?
बालसुलभ कौतुहलता, रमाइलो नाटक र अचम्मको रहस्यले भरिएको यो बाल कथाले साना पाठकहरूलाई रोमाञ्चित बनाउनेछ।
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937999625
- ISBN-10: 9937999626
- Publisher: Mela Books
- Publish Date: July 2026
- Dimensions: 8.5 x 8.5 x 0.09 inches
- Shipping Weight: 0.21 pounds
- Page Count: 32
- Reading Level: Ages 3-7
Related Categories
