menu
{ "item_title" : "क", "item_author" : [" Sudha Rishal Sharma", "Suman Mahajan", "Shashwat Parajuli "], "item_description" : "नयाँ ठाउँमा बसाइँ सर्नु र नयाँ साथीहरू बनाउनु सजिलो कहाँ छ र ?कछुवा आफ्नो पुरानो घर र प्यारा साथीहरूलाई छाडेर परिवारसँगै 'शान्त वन'मा बसाइँ सर्छ । नयाँ ठाउँमा ऊ एक्लो र उदास महसुस गर्छ । तर, एक दिन खरायोले उसलाई जिस्क्याउँदै दौड प्रतियोगिताको चुनौती दिन्छ । के कालुले यो दौड जित्ला ? के उसले नयाँ साथी पाउन सक्ला ?यो बालबालिकालाई मित्रता, नयाँ ठाउँमा घुलमिल हुने तरिका र कसैको खुसीका लागि गरिने साना तर महङ्खवपूर्ण प्रयास सिकाउने रमाइलो चित्रपुस्तक हो ।", "item_img_path" : "https://covers1.booksamillion.com/covers/bam/9/93/789/674/9937896746_b.jpg", "price_data" : { "retail_price" : "13.49", "online_price" : "13.49", "our_price" : "13.49", "club_price" : "13.49", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : "" } }
&#2325|Sudha Rishal Sharma

क : छुवा र खरायो (Paperback)

local_shippingShip to Me
In Stock.
FREE Shipping for Club Members help

Overview

नयाँ ठाउँमा बसाइँ सर्नु र नयाँ साथीहरू बनाउनु सजिलो कहाँ छ र ?

कछुवा आफ्नो पुरानो घर र प्यारा साथीहरूलाई छाडेर परिवारसँगै 'शान्त वन'मा बसाइँ सर्छ । नयाँ ठाउँमा ऊ एक्लो र उदास महसुस गर्छ । तर, एक दिन खरायोले उसलाई जिस्क्याउँदै दौड प्रतियोगिताको चुनौती दिन्छ ।

के कालुले यो दौड जित्ला ? के उसले नयाँ साथी पाउन सक्ला ?

यो बालबालिकालाई मित्रता, नयाँ ठाउँमा घुलमिल हुने तरिका र कसैको खुसीका लागि गरिने साना तर महङ्खवपूर्ण प्रयास सिकाउने रमाइलो चित्रपुस्तक हो ।

This item is Non-Returnable

Details

  • ISBN-13: 9789937896740
  • ISBN-10: 9937896746
  • Publisher: Mela Books
  • Publish Date: July 2026
  • Dimensions: 8.5 x 8.5 x 0.09 inches
  • Shipping Weight: 0.22 pounds
  • Page Count: 34
  • Reading Level: Ages 3-7

Related Categories

You May Also Like...

    1

BAM Customer Reviews