{
"item_title" : "ज",
"item_author" : [" Kumar Nagarkoti "],
"item_description" : "मुड कफियानायो मन सुफियानामस्तसँग जिउँछुयो जिन्दगी जोगियानाघाटमा मृत्युसित हुन्छु / भेटघाटमा जिन्दगीसित भुल्छु । अस्तित्वको मायावी लीला हुँ/ जन्म र मृत्युको अनन्त सिलसिला हुँ । स्मृतिको छाल हुँ / विस्मृतिको इन्द्रजाल हुँ । ह्विस्कीको बरफ हुँ/तिमीले लेख्ने कविताको हरफ हुँ । गितार अनि सितारले मेरो गीत गाउँछ / विणाको तारले मेरो प्रीत गुन्गुनाउँछ । म जीवनको जन्ममा जीवनले जोगाउने स्वप्निल संवेदना हुँ/मृत्युको मृत्युमा मृत्युलाई दिइने सर्रियल समवेदना हुँ । म मदिराको प्यालामा छचल्किने नशा हुँ / शनिबारको प्रातः कालीन ह्याङ्गओभरियन मनोदशा हुँ मुड मदिरानायो मन सुफियानामस्तसँग जिउँछुयो जिन्दगी जोगियाना",
"item_img_path" : "https://covers4.booksamillion.com/covers/bam/9/93/775/353/9937753538_b.jpg",
"price_data" : {
"retail_price" : "19.99", "online_price" : "19.99", "our_price" : "19.99", "club_price" : "19.99", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : ""
}
}
ज : ोगियाना (Jogiyana)
Overview
मुड कफियाना
यो मन सुफियाना
मस्तसँग जिउँछु
यो जिन्दगी जोगियाना
घाटमा मृत्युसित हुन्छु / भेटघाटमा जिन्दगीसित भुल्छु । अस्तित्वको मायावी लीला हुँ/ जन्म र मृत्युको अनन्त सिलसिला हुँ । स्मृतिको छाल हुँ / विस्मृतिको इन्द्रजाल हुँ । ह्विस्कीको बरफ हुँ/तिमीले लेख्ने कविताको हरफ हुँ । गितार अनि सितारले मेरो गीत गाउँछ / विणाको तारले मेरो प्रीत गुन्गुनाउँछ । म जीवनको जन्ममा जीवनले जोगाउने स्वप्निल संवेदना हुँ/मृत्युको मृत्युमा मृत्युलाई दिइने सर्रियल समवेदना हुँ । म मदिराको प्यालामा छचल्किने नशा हुँ / शनिबारको प्रातः कालीन ह्याङ्गओभरियन मनोदशा हुँ
मुड मदिराना
यो मन सुफियाना
मस्तसँग जिउँछु
यो जिन्दगी जोगियाना
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937753531
- ISBN-10: 9937753538
- Publisher: Book Hill
- Publish Date: November 2023
- Dimensions: 9 x 6 x 1.13 inches
- Shipping Weight: 1.62 pounds
- Page Count: 506
Related Categories
