{
"item_title" : "Bhuiyan (भ",
"item_author" : [" Yangesh "],
"item_description" : "विस्फोट हुन नसकेको लावा धर्तीको गर्भमा सलबलाइरहेझैं समाजको गर्भमा सलबलाइरहेका हुन्छन् आन्दोलनहरू । आफ्ना पुर्खाले पसिना बगाएको जमिनका लागि हुने आन्दोलन । बर्सेनि सरकारले घर जलाइदिएपछि प्रतिकारमा हुने आन्दोलन । अर्काका वस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरूको आन्दोलन अर्थात्, यस्ता आन्दोलन, जुन कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका - लागि हुन्छन् । यस पुस्तकले त्यस्ता आन्दोलनमा संलग्न महिलाहरूका कथा कहन्छ, जुन हाम्रो समाज रूपान्तरणका कथा पनि हुन् । यो पुस्तक पहिचान पुरस्कार- २०१८ बाट पुरस्कृत भएको छ ।",
"item_img_path" : "https://covers2.booksamillion.com/covers/bam/9/93/774/639/9937746396_b.jpg",
"price_data" : {
"retail_price" : "14.00", "online_price" : "14.00", "our_price" : "14.00", "club_price" : "14.00", "savings_pct" : "0", "savings_amt" : "0.00", "club_savings_pct" : "0", "club_savings_amt" : "0.00", "discount_pct" : "10", "store_price" : ""
}
}
Overview
विस्फोट हुन नसकेको लावा धर्तीको गर्भमा सलबलाइरहेझैं समाजको गर्भमा सलबलाइरहेका हुन्छन् आन्दोलनहरू । आफ्ना पुर्खाले पसिना बगाएको जमिनका लागि हुने आन्दोलन । बर्सेनि सरकारले घर जलाइदिएपछि प्रतिकारमा हुने आन्दोलन । अर्काका वस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरूको आन्दोलन अर्थात्, यस्ता आन्दोलन, जुन कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका - लागि हुन्छन् । यस पुस्तकले त्यस्ता आन्दोलनमा संलग्न महिलाहरूका कथा कहन्छ, जुन हाम्रो समाज रूपान्तरणका कथा पनि हुन् । यो पुस्तक पहिचान पुरस्कार- २०१८ बाट पुरस्कृत भएको छ ।
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937746397
- ISBN-10: 9937746396
- Publisher: Fineprint
- Publish Date: January 2018
- Dimensions: 7.81 x 5.06 x 0.51 inches
- Shipping Weight: 0.49 pounds
- Page Count: 222
Related Categories
